२०८२ असार २६ बिहीबार
२०८२ असार २६ बिहीबार

टिकटकले भाइरल बनायो ललितपुरको मलपोखरीलाई, दुर्घटना हुन सक्ने भन्दै प्रहरी खटाइयो

 
 

बडिगाड गाउँपालिकाका ४४ प्रतिशत विद्यार्थी कक्षा १२ को परिक्षामा उत्तिर्ण भएका छन् ।

शुक्रवार सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ सहभागी जम्मा २ सय ८९ विद्यार्थी मध्ये १ सय २८ जना विद्यार्थी उत्तिर्ण भएका हुन् । पालिकाका ५ वटा विद्यालयबाट सहभागी विद्यार्थी मध्ये ४४ जना विद्यार्थीको नतिजा (नन ग्रेडेड/एनजी) आएको छ ।

गाउँपालिकामा सबैभन्दा बढी उच्चतम जिपिए भिमगिठे माध्यमिक विद्यालयकी विमला भण्डारीले ३.६६ जिपिए प्राप्त गरी पालिका प्रथम भएकी छन् भने सोही विद्यालयकै प्रतिक्षा आचार्य र त्रिभुवन माविकी समिक्षा पोखरेलले ३.६२ प्रतिशत सहित द्धितिय र भिमगिठे मा.वि कै सुशिला घर्तीले ३.५ प्रतिशत सहित पालिका तृतीय भएकी छन् ।

पुरक परिक्षा दिन पाउने दुई बिषयसम्म एनजी आएका विद्यार्थी १ सय ३४ जना छन् । कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते र २६ गते हुने भएको छ । दुईभन्दा बढी बिषयमा एनजी ल्याएका विद्यार्थीलाई भने अर्को वर्ष मात्रै ग्रेडवृद्धिको परीक्षा दिन पाउनेछन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।