दुर्गा प्रसाईले क्यान्सर रोगबाट पीडित नागरिकहरूको उपचारमा सहयोग पुर्याउन पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि जाने बिरामीहरूलाई यति एयरलाइन्समार्फत
काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा
नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक
निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम जलेश्वरस्थित
गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन् । आज (शुक्रबार) जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका
काठमाडौँ- गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन्। रिमालले अर्घाखाँची महोत्सवको मञ्चबाट लोगो सार्वजनिक गरेकी थिइन् भने त्यसपछि सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक र फ्यानलाई लोगोबारे जानकारी दिएकी छिन्।
गायिका समिक्षा अधिकारी श्री एयरलाइन्ससँग आक्रोशित बनेकी छन्। विमानस्थल खुलेर अन्य एयरले उडान गर्दा पनि विहान ८ बजेको श्री एयरले २ बजेसम्म पनि नउडाएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका अधिकारी आक्रोशित
मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । शुक्रबार काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो । विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका
गायिका मेलिना राईले ‘इन्गेजमेन्ट’ गरेकी छिन् । उनले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्वीर र भिडिओहरू सार्वजनिक भएका छन् । इलामको माईजोगमाई गाउँपालिका–१ का डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको
आफ्नो गाउँ समाजअनुसार आ–आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन्। त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखमा लाग्ने पापिनी मेला। परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ– जहाँ कन्या–कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो। परम्परा धान्न नक्कली विवाह हुने गरेको स्थानीय बुढापाका बताउँछन्। हरेक वर्ष माघ १५ गते राति यहाँ कन्या–कन्याबीच विवाह हुने परम्परा छ। यसपटक पनि दुई गाउँका किशोरीका बीचमा विवाह सम्पन्न
काठमाडौँ । विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलो पटक न्युरो इन्ट्रा–अप्रेटिभ एमआरआई (iMRI) प्रविधि भित्र्याएर हजारौं बिरामीलाई सफल उपचार प्रदान गर्न सफल भएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी न्युरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी शल्यक्रिया सम्पन्न गरिँदै आएको छ । न्युरो इन्ट्रा–अप्रेटिभ एमआरआई (iMRI) प्रविधिको महत्त्व यो प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि अनुगमन गर्न मद्दत गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा चौथो मुद्दा दर्ता भएको छ । चितवन जिल्ला अदालतमा उनीविरुद्ध सहकारी ठगी मुद्दा मंगलबार दर्ता भएको हो । यसअघि उनीविरुद्ध यस्तै प्रकरणमा कास्की अदालत, काठमाडौं अदालत र रुपन्देही अदालतमा पनि मुद्दा दर्ता भइसकेको छ । लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित
प्रेम सुनार, गुल्मी : बिहीबार बिहान कुलोको विवादलाई लिएर बसेको छलफलमा गुल्मीको अर्जै गाउँका दुई जना व्यक्तिले वडाध्यक्षकै सामु भाई बुहारीलाई कुटपिट गरेका छन्। जिल्लाको मालिका गाउँपालिका-६, अर्जैका रामप्रसाद अर्याल र नेत्रप्रसाद अर्यालले भाई बुहारी युवाकला अर्याललाई कुटपिट गरेका हुन्। बारीलाई खेत बनाएका बुहारी युवाकला र उनका छोरा लिलाराम अर्यालाई कुलाको सिञ्चाई गर्नबाट बञ्चित गरे पछि लिलारामले पाँच दिन अघि वडा नम्वर ६ को
भर्खरै सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत लोक दोहोरी गीत कसम सार्वजनिक गरिएको छ र छोटो समयमा नै यसले धेरैको मन जित्न सफल पनि भएको छ। चर्चित सर्जक शिव हमालको शब्द र संगीत संयोजन रहेको यो म्युजिक भिडियोमा मृदुल स्वरकी धनी लोक गायिका अञ्जना रायमाझी र सुमधुर स्वरका धनी गायक विमल परियारको स्वर रहेको छ। सर्जक तथा लोक गायक बैकुण्ठ रायमाझीले दर्जनौँ गीतमा शब्द र संगीत संयोजन गरिसकेका छन्