२०८२ असार २६ बिहीबार
२०८२ असार २६ बिहीबार

पाँच भाइकी एक्ली पत्नी, जन्म दिएकी छोरी कुन श्रीमानबाट जन्मिएकी हुन् थाहा छैन

 
 

काठमाडौँ: समाचार यही कलियुगको हो। यो शीर्षक पाँच पाण्डवको कहानीको हैन। जो अहिले निक्कै चर्चामा छ। छिमेकीमुलुक भारतको देहरादुनकी २१ वर्षीया राजो वर्मा ५ भाइकी एक्ली पत्नी हुन्।

जो हरेक रात आफ्ना एक पतिका साथ रात बिताउने गर्छिन्। राजोका एक छोरा पनि छन् र उनी आफ्ना पतिसँग खुशि छिन्। त्यस्तै उनका पतिहरुले पनि आफूहरु एक पत्नीकै साथ सन्तुष्ट भएको बताएका छन्।

यद्यपी उनीहरु सबैजना एक अर्का बिच उत्तिकै प्रेम गर्छन्। गरिब परिवारका यी दाजुभाईको घरमा जम्मा एउटै कोठा छ। उनीहरु श्रीमतीसँग दिनमा १ जनामात्रै सँगै सुत्छन् ,जहाँसम्मकी उनले आफुले जन्म दिएकी छोरी कुन श्रीमानबाट जन्मिएकी हुन् थाहा छैन। श्रीमानहरुलाईपनि यो थाहा छैन। यसैले ५ जनाले नै आफ्नी छोरी स्वीकार गरेका छन्।

महाभारतमा जस्तै उनीहरु बीच कुनै मनमुटाव तथा द्वेष छैन। मिलेर बस्छन् श्रीमती पनि हरेक सँग समान माया र आदर भाव गर्छिन एक भाई श्रीमती सँग हँदा अरु सबै बाहिर मझेरीमा सुत्छन् अनी आ-आफ्नो पालो कुरेर श्रीमतीको कोठीमा जान्छन्।

जुन कुरा देहरादूनको हिमालय गाउँको परम्परा अनुसार एक जना भाईसँग बिहे गरे उसका सबै भाईलाई श्रीमान् मान्नुपर्ने भएपछि राजोले सबैलाई श्रीमानका रुपमा अपनाएकी हुन्। जुन विश्वकै अनौठो र दुर्लभ परम्पराका रुपमा सबैले हेर्दै आएका छन्। यो परम्परा नेपालको उपल्लो मुस्ताङ्गमा पनि अझैपनि छ।

साभारः गोर्खाली खबर

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।